
बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले दिएको सुरक्षा फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भनेर चन्दले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए । प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका चन्दलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १०...}
पुरा पढ्नुहोस्रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार बिहानैदेखि प्रहरी र सर्वसाधारणबीच तनाव सुरु भयो । निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप मात्र भएन, प्रहरीको गोली लागेर चार जनाको पनि मृत्यु भयो । एसपीसहित...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवा सिफारिस विवादमा लोकसेवा आयोगले प्रक्रिया अघि बढाएको छ । आयोगको बढुवासम्बन्धी गुनासो सुन्ने समितिले सोमबार नै बैठक बसी प्रक्रिया सुरु गरेको हो । समितिले प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा सिफारिस समितिको सचिवालयसँग लिखित जव...}
पुरा पढ्नुहोस्नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}
पुरा पढ्नुहोस्अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो । राणा २०४० दे...}
पुरा पढ्नुहोस्सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार रुपैयाँ ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी कर्मचारीहरुले जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आफ्नो तलबबाट केही रकम छुट्याएर उनीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । जिल्लाका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले आइतबार जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोग हस्तान्त...}
पुरा पढ्नुहोस्केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट सूचना आयो– ‘बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएका छन् । दुवै जना कञ्चनपुर जिल्लाका हुन् ।’ सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit