Thursday, 29 May 2025 | २०८२ जेठ १६, बिहिबार

सम्बन्धित समाचार

सुर्खेतमा मदिरा सेवन गरेर वरिष्ठ सईद्वारा निर्वाचन अधिकृत र स्थानीयलाई कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने एक प्रहरी पक्राउ परेका छन् ।    बुधबार राति मदिरा सेवन गरेर निर्वाचनका अधिकृत लगायत कर्मचारी र स्थानीयलाई पनि कुटपिट गरेको आरोपमा प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्ट पक्राउ परेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु, रसिले बाँधिएको अवस्थामा शव फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ ।   मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ ।   गोठमा र...}

पुरा पढ्नुहोस्

प्रदेशको अधिकार कटौती गर्दै उपत्यकाको प्रहरी संरचना केन्द्रमातहत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । सरकारले अध्यादेश जारी गर्दै प्रहरी संरचना केन्द्र केन्द्रमातहत ल्याएको हो ।    सरकारले गत २२ चैतमा अध्यादेश जारी गरेको हो । संविधानको धारा ५६ को द...}

पुरा पढ्नुहोस्

धनुषामा लुटेरा समूहको आक्रमणबाट असई घाईते, पाँचजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेललाई आक्रमणगर्ने पाँचजनाको लुटेरा समूहलाई पक्राउ गरेको छ । लुटेरा समूहको आक्रमणबाट घाईते भएका असई पोखरेलको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको धनुषा प्रहरी प्रमुख एसपी वसन्त रजौरेले पर्दाफासलाई बताए ।     ...}

पुरा पढ्नुहोस्

सात दशकपछि देशमा सञ्चालन भयो अर्को अन्तर्राष्ट्रिय विमानस्थल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । ...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा फलामको ढिक्कालाई सुन भनी ठगी गर्ने दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले फलामको ढिक्कालाई सुन भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवाका ३७ वर्षीय काके भन्ने धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका–३ का ३७ वर्षीय नवीन भन्ने देवबहादुर मगर छन् ।    सैनामैना नगरपालि...}

पुरा पढ्नुहोस्

हजयात्रीको शुल्क घटाउन माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै शनिबार ज्ञापनपत्र बुझाएको छ ।     सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले शनिबार मन्त्री खाणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि  तोकिएको शुल...}

पुरा पढ्नुहोस्

सेनाको २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’  बुधबारबाट शुभारम्भ गरेको छ ।     नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...}

पुरा पढ्नुहोस्

भारतीय बालुवा तस्करसँग झडप हुँदा दुई सशस्त्र प्रहरी घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्साको दशगजा क्षेत्रमा भारतीय बालुवा तस्करसँग झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाली भूमिमा प्रवेश गरेर ओरिया खोलामा बालुवा उत्खनन गरेको पाइएपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले पर्दाफासलाई बताए ।    झडपमा...}

पुरा पढ्नुहोस्