Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाग्लुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् ।   घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकु...}

पुरा पढ्नुहोस्

निक्षेपकर्तालाई बिचल्ली बनाउने इच्छाराज बिरुद्ध किन कारबाही हुँदैन ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्थाका पूर्वअध्यक्षले नै रकम हिनामिना गरेपछि काठमाडौंको सोल्टिमोडमा कार्यालय रहेको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका निक्षेपकर्ता बिचल्लीमा परेका छन् ।    संस्थाको दुई कार्यकाल अध्यक्ष रहेका इच्छाराज तामाङले बचतकर्ताहरुको रकम आफूले नै चलाएर हिनामिना गरेका हुन् । तामाङले संस्...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई इन्डो–प्यासिफिक विज्ञ टोलीको तालिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ ।    अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो ।  &...}

पुरा पढ्नुहोस्

नेपाल–चीन सीमाको प्रहरीचौकीले पायो ५ वर्षपछि नयाँ भवन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पुनर्निर्माण गरिएपछि रसुवाको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट नियमित सेवा सुरु भएको छ । २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो ।    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (ड...}

पुरा पढ्नुहोस्

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् ।    तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधन...}

पुरा पढ्नुहोस्

सरकारद्वारा ९ सय ३ जनालाई विभूषण, यी सुरक्षा अधिकारीलाई पदक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन् ।   नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न...}

पुरा पढ्नुहोस्

अनुसन्धानमा अब्बल डीएसपी धर्मराज भण्डारी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।     प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मन...}

पुरा पढ्नुहोस्

बलाध्यक्षसहित रथीमा बढुवा भएका राणालाई दर्ज्यानी चिह्न प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।    सरकारले ११ कात्तिकमा उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी दर्...}

पुरा पढ्नुहोस्

गाँजाको विवादले राअविका सहायक सूचकको हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।    बाँके नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिइएको हो । परियारलाई भक्तपुरको चाँगुनारायण नगरप...}

पुरा पढ्नुहोस्

विवादास्पद *कर्णेललाई दोहोराएर अमेरिकाको तालिम 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो ।    सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}

पुरा पढ्नुहोस्