
जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालि...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् । प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}
पुरा पढ्नुहोस्बाग्लुङमा होली खेल्ने क्रममा झडप हुँदा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेक...}
पुरा पढ्नुहोस्प्रधानसेनापति ट्रफीअन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् । त्यस्तै बाहिनी अड्डातर्फ २८ नम्बर बाहिनी र गणतर्फ जगदल गण प्...}
पुरा पढ्नुहोस्के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पतालमा बिहीबार राति चारजनाको समूहद्वारा चिकित्सकमाथि आक्रमण भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण हुन् । उनका अनुसार ...}
पुरा पढ्नुहोस्सवारी आवगमन नियमित गर्न र सवारी ऐन बिरुद्धका गतिविधि नियन्त्रणको म्याण्डेट पाएका ट्राफिक प्रहरी उच्च प्रदूषण, स्वास्थ्य जोखिम र यतिबेला महामारी नभनेर सडकमा खटिएका छन् । उनीहरुका लागि आवश्यक स्वास्थ्य उपकरण समेतको उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन् । कोर...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् । पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश...}
पुरा पढ्नुहोस्खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit