
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी कल्पाकै दाजुको पाँच...}
पुरा पढ्नुहोस्पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । ‘मेरो निर्वाचन क्षेत्र...}
पुरा पढ्नुहोस्रसुवा प्रहरीले चीनबाट भित्रिँदै गरेको अवैध औषधि बरामद भएको छ । रसुवास्थित केरुङ नाका हुँदै भित्रिएको लियाङवा चेङ्ग्वेन नामको औषधि प्रहरीले बरामद गरेको हो । अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्गअन्तर्गत धुन्चे चेक प्वाइन्टमा रसुवागढीबाट काठ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरीय निर्णयअनुसार बिहीबार २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । सरुवा सूची अनुसार एसएसपीहरु उमेशराज जाेशीकाे महानगरीय ट्राफिक महाशाखाऽ महानगरीय अपराध महाशाखामा प्रवक्ता रहेका वषन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएक...}
पुरा पढ्नुहोस्गुजरात पुलिसले शनिबार नक्कली रिमडेसिभिर औषधि बनाउँने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरबी, अहमदावाद र सुरतबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट ६० हजार थान खाली सिसी, ३० हजार सिसी नक्कली स्टिकर र ९० लाख नगद रुपैयाँ पनि बरामद गरेको छ । नक्कली रिमडेसिभिर&...}
पुरा पढ्नुहोस्प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई हतियार सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले बिकलाई बुधबार अपरान्ह मोरङ बुढीगंगा गाउँपालिका–१४ बाट पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटेको तालिबान लडाकू समूहले फेरि सत्ता कब्जा गरेको छ । अफगानिस्तानको सत्तामा सन् १९९६ देखि २००१ सम्म रहेको तालिबान लडाकू समूह अमेरिकाको प्रवेशसँगै सत्ताबाट बाहिरिएको थियो । यो दुई दशकको अवधिमा अफगानिस्तानमा चलेको युद्धमा ४७ हजार २ सर्वसाधारणले ज्य...}
पुरा पढ्नुहोस्सुनसरी धरान उपमहानगरपालिका ४ स्थित जंगलमा जेब्रा झोलामा शव प्याक गरी फालेकोे घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका ४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्ड...}
पुरा पढ्नुहोस्दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माण सुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै सुरु हुन नसकेको हो । व्यास गाउँपालिका–१ को तिंकर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit