
कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । बम निस्क्रिय पार्न नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पर्वतबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाग्लुङस्थित बाग्लुङ नगरपालिका–६ घर भई हाल पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणकाक्रममा उनले क...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाइहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आएकोमा उक्त हतियारहरु बिग्रने, फुट्ने, तथा बेसावुत भई काम नलाग्ने हुँदा डमी हतियार प्रयोग...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् । हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनु भएको छ । गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् । आईतबार सिंहदरवारमा पुगेर महिला...}
पुरा पढ्नुहोस्सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}
पुरा पढ्नुहोस्नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पु¥याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ । सेनाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो द...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगका सल्लाहकार महासेनानी जगदीश खड्का र संयुक्त राष्ट्र संघ प्रहरीका सल्लाहकार लुइस कारिल्होबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा संयुक्त राष्ट्र संघको शान्ति मिशनमा सहभागी भइरहेका नेपाली सेना,...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit