Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

भागरथी हत्याका आरोपितले इजलाससमक्ष स्वीकारे कसुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपितले बैतडी जिल्ला अदालतमा आफ्नो कसुर स्वीकार गरेका छन् ।    मंगलबार जिल्ला अदालतमा न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमा आरोपित किशोरले बलात्कार र हत्याको आरोप स्वीकार गरेका हुन् । थुनछेक...}

पुरा पढ्नुहोस्

धनुषामा ट्राफिक प्रहरीद्वारा ९ महिनामा १ करोड ४६ लाख राजस्व सङ्कलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा १ करोड ४६ लाख  रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।    जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५०...}

पुरा पढ्नुहोस्

सेनाका सकलदर्जालाई आवास कर्जा दिन सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सकलदर्जालाई आवास कर्जा दिन सुरु गरेको छ । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गर्दै ‘सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ को औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।   सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान्...}

पुरा पढ्नुहोस्

सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिममा मेजर थापा र क्याप्टेन केसी उत्कृष्ट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ ।    तालिम शोधपत्रमा सेनानी प्रभात थापा प्रथम तथा समग्र तालिममा सह–सेनानी दिपचन्द्र केसी सर्वोत...}

पुरा पढ्नुहोस्

मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार मगरको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ ।   गोरखा घर भएका ३२ वर्षीय थापाको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको बताए ।...}

पुरा पढ्नुहोस्

जोरपाटीको तिब्बतीयन क्याम्पमा जुवाखाल, लाखौं नगदसहित २० जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।              जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}

पुरा पढ्नुहोस्

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

‘किलो वन कमाण्ड’ का यी हुन् पुरस्कृत अफिसर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो कमाण्ड मातहत रहेका तीन बौद्ध, स्वयम्भुु र सिंह दरबार वृत्त प्रमुख ३ डीएसपी सहित सहित सिंहदरबार, स्वयम्भु, कपन, साँखु र नगर प्रहरीमा कार्यरत ६ इन्स्पेक्टरलाई पुरस्कृत गरेको छ ।    परिसरले  कर्तव्य पालनको सिलसिलामा प्रशंसनिय र उत्कृष्ट काम गर...}

पुरा पढ्नुहोस्

२०२५ सम्म बेलायती सेनाको संख्यामा कटौती गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् २०२५ सम्म ४ हजार बेलायती सेनाको संख्यामा कटौती गरिने भएको छ।   बेलायतका रक्षा सचिव बेन वालेसले हाउस अफ कमन्सलाई उक्त जानकारी गराईसकेका छन्। बेलायतमा ७६ हजार ५ सय सेना हुने गरेकोमा योसंख्या २०२५ सम्म घटाएर ७२ हजार ५ सय पुर्या्उने बेलायतको लक्ष्य रहेको छ।   उनले बेलायतलाई धेर...}

पुरा पढ्नुहोस्

अधिकारी उपरथीमा बढुवा, तीन उपरथी र तीन सहायक रथीकाे सरूवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ।    यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ।    बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}

पुरा पढ्नुहोस्