Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

उपचारको क्रममा अस्पतालबाट भागेका धनगढीका थुनुवा पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनगढीमा उपचारका लागि अस्पतालमा लगिएपछि फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । थुनुवा हुन् बैतडीको पाटन नगरपालिका–८ का केशव सिंह भाट ।   केशव कैलाली प्रहरीको हिरासतमा थिए । उनीलाई पेट दुख्ने समस्या आएपछि गत मंसिर ६ गते धनगढीको निर्सग अस्पताल लगिएको थियो ।    तर उ...}

पुरा पढ्नुहोस्

उदयपुरमा भएका सवारी दुर्घटनामा एकको मृत्यु, २१ जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन ।  दुर्घटनामा परेर उदयपुर गढी– १ बस्ने शिव खत्रीको मृत्युु भएको हो ।   उदयपुर गढी गाउँपालिका ७ नागबेलिबाट सदरमुकाम आउँदै गरेको जीप दुर्घना हुँदा १३ जना घाइते भएका छन् । उक्त दुर्घटनामा पर...}

पुरा पढ्नुहोस्

सेनाका प्यूठले मुद्दा हालेपछि डीआईजी र एसपीलाई अदालतको कारण देखाउ आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उच्च अदालत दिपायलले जाहेरी दर्ता नगरेको रिट निवेदनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।   न्यायाधीश जगतबहादुर थापाको एकल इजलासले मंगलबार विपक्षीको नाममा लिखित जव...}

पुरा पढ्नुहोस्

ठमेलको होटलमा जर्मन नागरिकको शव फेला, तीन जना नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।    ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए ।   ढोका खोल्दा ब...}

पुरा पढ्नुहोस्

२१ वर्षअघि कारागारबाट सुरुङ खनेर फरार अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ ।    सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालयले फरार...}

पुरा पढ्नुहोस्

बेपत्ता आमा र छोरीको शव कर्णाली नदीमा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्ना तीन छोरी र एक छोरा लिएर बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवाल र उनकी छोरीको शव कर्णाली नदीमा फेला परेको छ ।   मंगलबार दिउँसो आमा र पाँच वर्षीया रजनीको शव अछामको पञ्चदेवलस्थित कर्णाली नदीमा फेला परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श...}

पुरा पढ्नुहोस्

सुन तस्करीको नयाँ ट्रेन्ड : फ्याक्ट्रीमै फिट, किलोमा छोडेर ग्राममा तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घटना नम्बर १    १२ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त कारबाहीमा दुबईबाट आएका भरिया र उनले ल्याएको सुन लिन जाने दुई जना पक्राउ परे ।    भन्सारले नेपाल वायु सेवा निगमको जहाजमा दुबईबाट आएका दोलखाका प्रदीपप्रसाद न...}

पुरा पढ्नुहोस्

कुमारी बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ ।     बैंकका  कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्या...}

पुरा पढ्नुहोस्

बल्खुबाट लागुऔषधसहित एक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका – १४ बल्खुबाट आज प्रहरीले लागुऔषसहित १ जनालाई पक्राउ गरेको छ ।    बल्खु जागरण बस्ती स्थित बहालमा बस्दै आएका २२ वर्षीय नुर प्रसाद खतिवडाको कोठामा खानतलासी गर्ने क्रमम प्रहरीले लागुऔषद भेटेको थियो । अभियुक्तले लागुऔषत स्टिलको दराजभित्र र पलङमुनि लुकाई...}

पुरा पढ्नुहोस्

बौद्धमा अनलाइन बिंगो खेलिरहेका १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    उक्त खाजा घरम...}

पुरा पढ्नुहोस्