Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

धनुषा कांग्रेस सभापतिका लागि यी तीन हुन् प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।         यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा ह...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका यी हुन् ६ उम्मेदवार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।     आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको हो । आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।      बैठकले प्रदेश १ मा गोपाल बस...}

पुरा पढ्नुहोस्

तीन दलद्वारा सुरक्षाको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् ।   नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।   नेपाली...}

पुरा पढ्नुहोस्

नक्कली भ्याट बिलका नाईके बिरुद्ध ६५ करोड रुपैयाँको राजस्व मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धी कर विजक प्रयोग गरी ६५ करोड रुपैयाँ भन्दाबढि राजस्व छलि गर्ने मुख्य ब्यक्ति बिरुद्ध सोमबार मुद्दा दर्ता गरेको छ ।    विभागले  सर्लाही  धनकौल गाउँपालिका–६ बस्ने मुख्य कारोवारी प्रदिप साह समेत १० जनाबाट ६५ करोड २...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरमा बालेन साह ३ हजारभन्दा बढी मतले अगाडि

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै छ ।     हालसम्म साहले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४ सय ९५, गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार...}

पुरा पढ्नुहोस्

यी हुन् नेपाल पक्षको सुदूपश्चिमका समानान्तर जिल्ला कमिटीका पदाधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको माधव नेपाल पक्षले आज सुदूरपश्चिम प्रदेश अन्तर्गत समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ । प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटी घोषणा गरेका हुन् ।   कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा, उपसचिव रवीन्द्र कुँवर, कार्याल...}

पुरा पढ्नुहोस्

कलंकीबाट दुई पाकेटमार महिला पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् ।    उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव न...}

पुरा पढ्नुहोस्

२६ करोड बजेट छुट्याएर निजगढ विमानस्थल बन्दैन: पर्यटनमन्त्री आले

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् ।    आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका ला...}

पुरा पढ्नुहोस्

जसपाको निर्णयले हच्किए विपक्षी दलहरु, सरकार गठनको बैठक स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो ।    तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पार्टीका अध्यक्ष  उपेन्द्र यादव नयाँ सरकार गठनमा सहभागी हुने भएपछि आफूले प...}

पुरा पढ्नुहोस्

अपडेट: काठमाडौं जिल्ला अदालतबाट फरार लागूऔषध मुद्दाका आरोपी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका  आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् ।    महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्