
चितवन राष्ट्रिय निकुञ्जमा एक सैनिक मृत फेला परेका छन् । निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् । उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको चितवन प्रहरीका डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार शाही निक...}
पुरा पढ्नुहोस्महानगरिय प्रहरी परिसर ललितपुरले नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको छ । ललितपुर परिसरका अनुसार महालक्ष्मी नगरपालिका वडा १ ईमाडोल स्थितमा ग्वार्को तर्फबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला सार्केटारका मुन बहादुर रावतलाई शंका लागि शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भे...}
पुरा पढ्नुहोस्गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् । न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}
पुरा पढ्नुहोस्सरकारी निकायको संरचना निर्माण गरेको किर्ते कागजपत्र बनाई ठेक्कापट्टा हात पार्दै आएका भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ घर भई भैंसेपाटी बस्ने ४१ वर्षीय महर्जनले निर्माण नै नभएको संरचनाको किर्ते कागजात बनाई ठेक्कापट्टामा...}
पुरा पढ्नुहोस्दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भए...}
पुरा पढ्नुहोस्धेरै समयपछि काठमाडौंमा एउटा समूहको बम राखेर धम्काउँदै फिरौती माग्ने प्रयास र शैली काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको प्रयासमा असफल भएको छ । घटनामा संलग्न तीन नवसिकारु युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले बढ्दो जनघनत्व, शहरीकरण र यातायातको चापसँगै बढ्दो अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न वडा प्रहरी कार्यालय वालिङ स्याङजाको स्तारोन्नती गरेको छ । प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउने अधिकार सहित जिल्ला प्रहरी कार्यालय स्याङजा मातहत रहेको वडा प्रहरी...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् । लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् । मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}
पुरा पढ्नुहोस्कैलालीमा दुई दिनदेखि बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का पाँच वर्षीय विवेक बिष्ट बुधबार टीकापुर नगरपालिका–४ बागमारास्थित जमरा कुल...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit