Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

झापामा एकै परिवारका तीन जना मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको हो ।   उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुरा...}

पुरा पढ्नुहोस्

हिमाली भेगमा दुई दिनसम्म हिमपात हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण मुलुकका हिमाली क्षेत्रमा दुई दिनसम्म हिमपात हुने जनाएको छ । सोमबार र मंगलबार केही स्थानमा भारी हिमपात हुने जनाउँदै महाशाखाले बुधबारबाट भने मौसमा सुधार आउने जनाएको हो ।      महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार विशेषग...}

पुरा पढ्नुहोस्

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी,  इजिप्ट, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, डाक्टर थाँमस हाइनरिस...}

पुरा पढ्नुहोस्

लुटपाटका लागि महिलाको हत्या गर्ने गिरोह पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका १ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका ७ घर हुने १८ वर्षीया किशोरी र सिन्धुपाल्च...}

पुरा पढ्नुहोस्

लुभुमा दम्पती मृत प्रकरण : विवाहको एक वर्षमै किन अँगाले मृत्यु ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सोमबार घरभित्रै मृत अवस्थामा फेला परेका दम्पतीको एक वर्षअघि विवाह भएको थियो ।    राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मलाबीच गत फागुनमा विवाह भएको आफन्तले बताएका छन् ।  &...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारी साधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो ।    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणीको पुल, बाह्र...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदमा सहभागी हुने तयारीमा नेकपा एकीकृत समाजवादी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादी मन्त्रिपरिषदमा सहभागी हुने तयारीमा जुटेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज मकवानपुरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदले छिटै पूर्णता पाउने बताएका हुन् ।    यस्तै, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पनि अब छिटै सरकारमा सहभागी हुने बताएकी...}

पुरा पढ्नुहोस्

निउरो टिप्न गएका एकको हात्तीको आक्रमणबाट मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ ।   शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।   प्रहरी निरीक्षक अरुण बमले तरकारी...}

पुरा पढ्नुहोस्

धरानको जंगलमा बीभत्स हत्यापछि फेला पारिएको शवको पहिचान खुल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए ।   गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}

पुरा पढ्नुहोस्

काेभिड-१९ मा उत्कृष्ट काम गरिररहेकाे सशस्त्र प्रहरी अस्पताललाई  'बारबरा विशिष्ठ सम्मान' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काेभिड-१९ मा उत्कृष्ट काम गरिररहेकाे सशस्त्र प्रहरी अस्पताललाई  'बारबरा विशिष्ठ सम्मान' प्रदान गरिने भएको छ ।  बारबरा फाउन्डेशनले एक पत्र लेख्दै अस्पताललाई उक्त सम्मान ग्रहण गरिदिन अनुरोध गरेको छ । उक्त सम्मान साउन १६ गते राष्ट्रिय सभागृहमा हुने एक कार्यक्रमकाबीच प्रदान गरिनेछ...}

पुरा पढ्नुहोस्