Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

पाँच जिल्लाका सुरक्षा अधिकारीलाई ’रेडी पोजिशन’ मा रहन गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।    कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश ल...}

पुरा पढ्नुहोस्

तीर्थयात्री बोकेको बोलेरो ओखलढुङ्गामा दुर्घटना, तीनजनाको मृत्यु, १४ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  भने १४  घाइते भएका छन् ।    प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}

पुरा पढ्नुहोस्

यी ५१ 'लोकल' सरकारले बजेट नै बनाएनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक बर्षमा अझै पनि ५१ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार साउन १० गतेसम्म ७५३ मध्ये ५१ गाँउपालिका तथा नगरपालीकाले बजेट पेस गरेका छन् ।   स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ बमोजिम गाउँप...}

पुरा पढ्नुहोस्

यसकारण दुर्घटना भएको थियो भारतीय सीडीएस जनरल रावत चढेको हेलिकोप्टर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको तमिलनाडुमा हेलिकोप्टर दुर्घटनामा परेका भारतका पहिला चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्युबारे कोर्ट अफ इन्क्वायरीले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ ।    भारतका तीनै सेनाको कोर्ट अफ इन्क्वायरीले आफ्नो प्रारम्भिक रिपोर्ट त्यहाँको रक्षा मन्त्रालयलाई बुझाएको हो । मन्...}

पुरा पढ्नुहोस्

संवैधानिक इजलासका न्यायाधीशहरुको फरक मतले आएन आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बैठक बसे पनि निष्कर्ष आउन सकेन ।   इजलासमा बस्ने न्यायाधीशहरुका बारेमा अन्य न्यायाधीशहरु नै एकमत नभएपछि इजलास बस्न नसकेको हो । अब संवैधानिक इजलासमा नै यसबारे न...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ६०.४१ अंकले वृद्धि, यी कम्पनीमा हरियाली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ ।    अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतार...}

पुरा पढ्नुहोस्

इमर्जिङ नेपालद्वारा ५ लाख ५५ हजार आइपीओ जारी  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।      कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा  पाँच करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । ...}

पुरा पढ्नुहोस्

कसलाई समर्थन गर्ने भन्नेमा जसपा अझै अलमलमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।         ललितपुरको बालकुमा...}

पुरा पढ्नुहोस्

घुसबापतको ८ लाख बाटोमै फालेर बटेश्वर गाउँपालिका अध्यक्ष फरार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।    केन्द्रबाट खटिएको अख्तियारको टोली घुस लिएको आरोपमा पक्राउ गर्न पुगेपछि अध्यक्ष राउत घुस रकम छिरेश्वर नगरपालिका–५ को बाटो छेउमा फ्याकी फरार भएका छ...}

पुरा पढ्नुहोस्

आगामी निर्वाचनमा चितवनबाटै प्रचण्ड उम्मेद्वार बन्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताएका छन् ।   चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्ने क...}

पुरा पढ्नुहोस्