Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै, प्रमाणपत्र वितरण आजै 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी क...}

पुरा पढ्नुहोस्

बाँके कारागार अस्तब्यस्त 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । यस्तै त्यहाँका जेलर राजकुमार सोनकरले आर्थिक आर्जनलाई प्राथमिकता दिँदा कारागार सुधार गृह नभई अपराधको अखडा बनेको छ ।    ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीह...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

गृह जिल्ला पुगेर विष्णु पौडेलले भने: राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव छ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपप्रधानमन्त्रि तथा अर्थमन्त्री बिष्णु पौडेलले बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव भएको बताएका छन् ।    शनिवार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्शन बहुउद्देश्य आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर...}

पुरा पढ्नुहोस्

झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा थिए : वामदेव गौतम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको विरुद्धमा तत्कालीन झापा संघर्षका तीन नेता रहेको बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले यस्तो उल्लेख गरे पनि नाम भने खुलाएका छैनन् ।   ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय...}

पुरा पढ्नुहोस्

संखुवासभा हत्याकाण्डको सफल अनुसन्धान गर्ने डीआईजी अरुण बिसीसहित पाँच प्रहरी महानिरीक्षकबाट पुरस्कृत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले संखुवासभा सामुहिक हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ ।    महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहाल, संखुवासभा प्रहरी प...}

पुरा पढ्नुहोस्

दाङमा हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङ प्रहरीले हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ का २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज विक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अजिल मिया, २१ वर्षीय केतु ओली र १८ वर्षीय मोहन बस्नेत...}

पुरा पढ्नुहोस्

ससुरालमा ल्याएर श्रीमतीको निर्मम हत्या, सातवर्षपछि समातिए भारतीय ‘ज्वाइँ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सात वर्षअघि ससुरालीमा आएका श्रीमानले आफुनै श्रीमतीको हत्या गरेको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत घरभई कपिलवस्तु ससुराली भएका मुलायम चमारलाई मंगलबार नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । जिप्रकाका नायब उपरीक्षक धर्मराज भण...}

पुरा पढ्नुहोस्

१४ वर्षीया बालिकालाई बलात्कारकाे आरोपमा उदयपुरबाट १ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका ८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।     राई...}

पुरा पढ्नुहोस्