
सशस्त्र द्वन्द्वकालमा हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको बुधबार १७ औं स्मृति दिवस आयोजना गरिएको छ । सो अवसरमा मैना बाल विकास समिति र एड्भोकेसी फोरमले विज्ञप्ति सार्वजनिक गर्दै घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । उक्त घटनामा अदालतले दोषी ठहर गरेका अपराधीहरू...}
पुरा पढ्नुहोस्मानव बेचबिखन अपराधमा संलग्न रही फरार एक महिलालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर नगरपालिका–२ घर भएकी चमेली र सीता भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई २३ फागुनमा पक्राउ गरिएको हो । तामाङले भारतको नयाँ दिल्लीस्थित जि.बी. रोड ५६ न...}
पुरा पढ्नुहोस्राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. २५ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम आइतबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुन स...}
पुरा पढ्नुहोस्संघीय संसदको संसदीय सुनवाई समितिमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले संयुक्त राज्य अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको केन्द्रीय कार्यालय रहेका र ती संस्थामा अमेरिकाको बोलबाला हुने भएकाले नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् । उनले एसियाली विकास बैंकम...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जस...}
पुरा पढ्नुहोस्काठमाडौंको नागढुङ्गाबाट करिब चार करोड रुपैयाँसहित चार चिनियाँ नागरिकसहित पाँचजना पक्राउ परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ सहित नुवाकोट विदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहाद...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ ग...}
पुरा पढ्नुहोस्ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमबीच पुरस्कृत एवं खादा ओढाएर सम्...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ ग¥यो । कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत रहेका उनी कालिमाटी क्षेत्रबाट पक्राउ परेका हुन् । खातामा रकम नभएको चेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit