Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

पप्पु कन्स्ट्रक्सनका रौनियारलाई साढे ३ करोड रुपैयाँ जरिवाना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण रौनियारलाई साढे ३ करोड रुपैयाँ जरिवाना सुनाएको छ । उक्त निर्माण कम्पनीमार्फत बनाइएको पुल गुणस्तरहीन भएको भन्दै दायर मुद्दामा सुनुवाइ गर्दै अदालतले जरिवानाको फैसला गरेको हो ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...}

पुरा पढ्नुहोस्

न्याय सेवा आयोगको बैठक स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।    आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर भएकाले बैठक स्थगित भएको हो ।...}

पुरा पढ्नुहोस्

रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका आरोपित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका–२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । उनका अनुसार बैठालाई घरमै लुकीछिपी बसेको अव...}

पुरा पढ्नुहोस्

भ्रामक समाचार प्रसारण गरेको आरोपमा काठमाडौंबाट दुई युट्युबर पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् ।   गम्भी...}

पुरा पढ्नुहोस्

केही बेर अघि असममा आएको भुकम्पले काठमाडौं हल्लियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केहीबेर अघि भारतको असममा गएको भुकम्पले काठमाडौं हल्लिएको छ ।    भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।   उक्त भूकम्पको धक्का दुईपटक महसुस गरिएको थियो । भूकम...}

पुरा पढ्नुहोस्

‘प्रतिनिधिसभा विघटन प्रजातन्त्र र न्यायिक पद्धति कार्यान्वयनमा विचलन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संविधान निगरानी समूह (कन्स्टिच्युशन वाच ग्रुप) ले प्रतिनिधिसभा विघटनको विषयलाई संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौती तथा अचिन्तित परिणामको सम्बन्धमा गम्भीर विचलन र अवरोधका रुपमा लिएको जनाएको छ ।   संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन...}

पुरा पढ्नुहोस्

दीप बस्न्यातको निवेदनमा सर्वोच्चले सुनुवाइ गर्दै, होलान् त रिहा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । निवेदनको सुनुवाइका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको इजलाश तोकिएको हो ।  &n...}

पुरा पढ्नुहोस्

नेप्सेमा ३२.२२ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ ।    आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक  ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।  ...}

पुरा पढ्नुहोस्

कर्मचारी युनियनको अध्यक्षमा पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको मंगलबार सम्पन्न मतपरिणामअनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले अध्यक्ष पोखरेलको ने...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापतिलाई भेट्न राजदूत बेरी बिहीबार पुगेका थिए ।  सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति शर्मा र राजदूत बेरीबीचको भेटलाई शिष्...}

पुरा पढ्नुहोस्