
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो । टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २२ एसपीको सरुवा गरेका छन् । उनले केही जिल्लाहरुका एसपी सहित प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका एसपी सरुवा गरेका हुन् । उनको अधिकार क्षेत्रभित्र रहेको एसपी सरुवा सूची हेर्दा उनको रोजाई भन्दा उनी दबाब र प्रभावमा भएर सरुवा गरेको...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेको छ । सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँडबारे छलफल भईरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबारको जग्गा ठेक्का प्रक्रियामा विवादमा परेका नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । दाहालले आज मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा...}
पुरा पढ्नुहोस्तिहारमा विभिन्न जीवजनावरको पूजाआजा गर्ने चलनअनुसार आज पहिलो दिन काग र कुकुर तिहार मनाइँदै छ । कुकुरलाई मानिसको नजिकको साथी मानिन्छ । यही कुकुरले नेपालको सुरक्षा निकायलाई पनि सहयोग पुर्याउँदै आएको छ । नेपाली सेना र नेपाल प्रहरीले अनुसन्धान तथा सुरक्षा लगायत प्रयोजनका लागि तालिमप्राप्त कु...}
पुरा पढ्नुहोस्मृत व्यक्तिको नाममा रहेको जग्गा नक्कली जग्गाधनी खडा गरी बेच्न खोजेको आरोपमा प्रहरीले भूमाफियाको गिरोहलाई नै पक्राउ गरेको छ । झापा बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुलबाट एक सय किमी पश्चिममा पर्ने स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३ दशमलव...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}
पुरा पढ्नुहोस्नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव न...}
पुरा पढ्नुहोस्भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएकी छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायातमार्फत ३७ विद्युतीय बस ल्या...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit