
सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गरेको निर्णयविरुद्ध प्रहरीका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । आईजीपी नियुक्तिप्रति असन्तुष्ट पोखरेलले रिट निवेदन दायर गरेका हुन् । उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद...}
पुरा पढ्नुहोस्संखुवासभा प्रहरीले जिल्लाको मादी नगरपालिका–१ स्थित उमलिङ खोलागाउँमा भएको सामूहिक हत्या घटनामा ज्यान गुमाउनेको मोबाइल आरोपित लोकबहादुर कार्कीको घरमा भेटिएको छ । प्रहरीका अनुसार हत्या भएकी रन्जना कार्कीको मोबाइल लोकबहादुरको घरमा भेटिएको हो । ‘लोकबहादुरको घरको धुरीमा लुका...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशको जिम्मेवारी सम्हालेसँगै अनुशासन, आचरण र कानुन पालनामा जोड दिएका डीआईजी गणेशबहादुर ऐरले नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत र कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण...}
पुरा पढ्नुहोस्प्रहरीले नेपालमा विदेशबाट उच्च कोटी र कम्पनीका सुटकेशहरु आयातगर्ने कम्पनीको गोदाम नै रित्ताएर चोरी गर्ने सोही कम्पनीका ५ कामदारलाई पक्राउ गरेको छ । उनीहरुले कामिलियन्ट, अमेरिकी टुरिस्टर, सामसुनाइट कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका २३८ वटा काटून नै चोरी गरेका हुन् । ...}
पुरा पढ्नुहोस्भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् । सोही अभियोगमा पक्राउ परेका नुवाकोटका ब...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापतिमा उठेका कल्याण गुरुङ, महामन्त्रीमा उठेका प्रदीप पौडेल र सहमहामन्त्रीमा उठेका जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुर...}
पुरा पढ्नुहोस्सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो । आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा हुने एसएसपीहरुम...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । कार्यालयअन्तर्गत सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरीपछि छापा मारिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उक्त कार्यक्रमअन्तर्गत...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit