Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

सम्बन्धित समाचार

नेकपा विवादबारे श्वेतपत्र जारी गर्दै दाहाल–नेपाल समूह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् ।    ‘यो पार्टीभित्रको मात्र...}

पुरा पढ्नुहोस्

अपडेट: काठमाडौं जिल्ला अदालतबाट फरार लागूऔषध मुद्दाका आरोपी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका  आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् ।    महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्

अख्तियारको ‘स्टिङ’ अपरेशन मुद्दा खारेज नहुने यस्तो छ सर्वोच्चको फैसला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेशन अवैधानिक भएको र यस कारबाहीमा परेका सबै मुद्दा खारेज हुनुपर्ने मागसहित परेको रिट निवेदनमा मिश्रित फैसला गरेको छ ।    अदालतले अख्तियारको स्टिङ अपरेशनमा अंकुश लगाएपछि फैसलाअघि स्टिङ अपरेशन कारबाहीमा परेकाहरुलाई अन्य...}

पुरा पढ्नुहोस्

मोतीलाल दुगड मन्त्री सरहकै सुविधामा प्रधानमन्त्रीका सल्लाहकार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले ब्यापारी मोतिलाल दुगडलाई मन्त्री सरहकै मर्यादासहित सेवा सुविधा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।    केही दिनअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका  दुगडलाई २८ पुसमा बसेको मन्त्रिपरिषद्‍को बैठकले विशेष आर्थिक...}

पुरा पढ्नुहोस्

अश्वेत र दक्षिण एसियाली कमला यसरी बनिन् अमेरिकी उपराष्ट्रपति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सन् २०१६ मा अमेरिकाको ४५औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै थियो । प्रतिस्पर्धी थिए, हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प । पूर्वविदेशमन्त्री क्लिन्टन अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने बलियो सम्भावना भएकी नेतृको रुपमा विश्वभर चर्चामा थिइन् ।    हुन पनि विश्वकै शक्तिशाली म...}

पुरा पढ्नुहोस्

नेपालका जनसंख्या २ करोड ९१ लाख, कालापानी र लिपुलेकको पनि गणना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् ।    तथ्यांकअनुसार पुरुषको भन्दा महिलाक...}

पुरा पढ्नुहोस्

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनीको चासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेप...}

पुरा पढ्नुहोस्

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी,  इजिप्ट, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, डाक्टर थाँमस हाइनरिस...}

पुरा पढ्नुहोस्

ओली-नेपालबीच तोडियो संवादहिनता, के कुरा भए?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवादपछि शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।   दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको तथा समय र मिति तय नभईसकेको पार्टी नेता भीम आचार्यले बताए । शुक्रबार बिहान पुनः टेलिफोन संवाद...}

पुरा पढ्नुहोस्

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।      गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}

पुरा पढ्नुहोस्