
काठमाडौंस्थित राहदानी विभागले आइतबार परिक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको जनाएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागको भनाई छ । विभागका अनुसार आइतबारबाट विद्युत...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए। ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्...}
पुरा पढ्नुहोस्नाबालिका बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका कलाकार पल शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा शाहलाई पुर्पक्षका लागि थुनामा राखेर सुनुवाइ अघि बढाउने आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध शा...}
पुरा पढ्नुहोस्नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई सेनाको बलाध्यक्षको जिम्मेबारी दिइएको छ । जंगी अड्डाले नेपाली सेनाको गूप्तचर इकाइका प्रमुख रहेका राणालाई रथी बढ...}
पुरा पढ्नुहोस्बाराको करैयामाई गाउँपालिका–८ इटहर टोलमा घर नजिकैको कुलो बन्द भई घर डुबानमा पर्दा एक दलित परिवारको बिचल्ली भएको छ । वर्षामा परेको पानी बग्न नपाई जम्मा हुँदा स्थानीय विसन मालीको घर डुबानमा परेको हो । कुलो बन्द हुने गरी चौतारा निर्माण गरिएको छ । घर डुबानमा परेपछि मालीको परिवार...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणमा ३ सय थान हतियार र गोली त...}
पुरा पढ्नुहोस्सार्वजनिक लेखा समितिसँग गरेको आग्रहको कुनै जवाफ नआएपछि नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को पुल तथा सुरुङ निर्माणका लागि दुई चिनियाँ कम्पनीसँग समयसीमामै ठेक्का सम्झौता गरेको छ । सेनाले शुक्रबार पहिलो प्याकेजका लागि चाइना इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र दोस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit