Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

जग्गा देखाउन भन्दै लगेर लुटपाटपछि हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले लुटपाटपछि हत्याको एउटा घटनाका मुख्य  योजनाकारलाई पक्राउ गरेको छ ।  महाशाखाले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ टिमुरे ठेगाना भएका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई काभ्रेको धुलीखेलस्थित मयुरपार्कबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।    सोना...}

पुरा पढ्नुहोस्

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।            पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा शान्ति सेनाको लेबनान मिसनको मुख्यालय भ्रमण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति सेना मिसन यूएनआईएफएल मिसन लेबनानअन्तर्गतको सेक्टर इस्ट हेडक्वार्टर भ्रमण गरेका छन् ।     भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले  त्यहाँका ब्रिगेडियर जनरल इग्नासिओ ओलाजाबा एलोर्जसँग पनि भेटवार्ता गरेका छन् । भेटको क्रममा उनले...}

पुरा पढ्नुहोस्

तारा एयरको विमान दुर्घटनास्थलको यस्तो छ भौगोलिक अवस्था

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तारा एयरको विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको पुष्टि भएको छ ।   फेदीको चट्टानी भागमा ठोक्किएपछि विमान टुक्राटुक्रा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय क...}

पुरा पढ्नुहोस्

भ्रूण हत्या आरोपमा बागलुङका देवरभाउजू पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”   &nb...}

पुरा पढ्नुहोस्

हतकडीसहित फरार भएका लागूऔषधका आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणबाटै फरार भएका  लागूऔषधका कारोबारी तीनदिनपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले फरार भएका सुरेन्द्र शाहीलाई बुधबार बिहान धनगढी उपमहानगरपालीका–१ पार्कमोडस्थित वनदेवी मन्दिर नजिक सडक खण्डमा हिडि रहेको अवस्थामा फेला पारेको हो ।  उनी यसअघि...}

पुरा पढ्नुहोस्

चितुवाको छालासहित काठमाडौंबाट चार जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण –५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५...}

पुरा पढ्नुहोस्

विदेशी मदिरा राजस्व छली घटनामा बिइङ ह्युमनका सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए ।      महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संच...}

पुरा पढ्नुहोस्

सरकारको कालो सूचीमा प्रहरीका ठेकेदारसहित १५ कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

संसद भवनअघि सिलिन्डर बम विस्फोट, नेकपा सिवादीको पर्चा फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंमा आज बिहान २ बजेर २५ मिनेट जाँदा नयाँ बानेश्वरमा सिलिन्डर बम पड्किएको छ । काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै हेलो नेपालको भवन अगाडि अज्ञात समूहले आगो लगाएर छोडेको सिलिन्डर विस्फोट भएको हो ।    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज...}

पुरा पढ्नुहोस्