Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान लेते पहाडमा दुर्घटना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ ।   विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}

पुरा पढ्नुहोस्

साइबर सुरक्षा चुनौती बढेपछि गृहले थाल्यो छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ ।      डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...}

पुरा पढ्नुहोस्

नेपाली सेनाद्वारा ‘सुन्दरी’ तोप–गोला ५० वर्षपछि दैलेखमा फर्काइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ ।      वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...}

पुरा पढ्नुहोस्

ओली भाइरस पोखरामा पनि सल्कियो : बाबुराम भट्टराई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पनि केन्द्रको जस्तै अवस्था देखिएको बताएका छन् ।    हाल गण्डकीमा विश्वासको मत पाउन नसकेका एमालेका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेका छन् । विपक्षी गठबन्धनबाट भने नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरे...}

पुरा पढ्नुहोस्

मेलम्चीले सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।     शनिबारदेखि मेलम्ची खोला...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}

पुरा पढ्नुहोस्

एक दशकपछि नयाँ दिल्लीबाट यसरी पक्राउ परे कुख्यात अपराधी आरके यादव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालसहित भारतमा पनि हत्या, डकैती, अपहरण लगाएत दर्जनौं गम्भीर अपराधमा संग्लन भई फरार रहेका कुख्यात अपराधी आरके यादवलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको छ ।    प्रदेश २ प्रहरीको सक्रियतामा एक दशकपछि यादव पक्राउ परेका हुन् । यादवले नै गरेको अपहरणको पिछा गर्ने क्रममा प्रहरीले...}

पुरा पढ्नुहोस्

एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन गर्दैनौं : ईश्वर पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।   प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।    का...}

पुरा पढ्नुहोस्

महिला र माधवपक्ष रहित एमालेकाे स्थायी कमिटी गठन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले महिला सहभागिता शुन्य र माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेताहरुलाई बाहिर राख्दै स्थायी कमिटी बनाएको हो ।    बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित  वामदेब गौतम, ईश...}

पुरा पढ्नुहोस्