
प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई दाहाल–नेपाल समूहले हटाउने तयारी गरेको छ । उक्त समूहका सांसद शत्रुघ्न महतोले मण्डलविरुद्ध दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वास प्रस्ताव दर्ता भइसकेको र आइतबारको बैठकबाट हटाइने जानकारी दिए । &lsq...}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कन ती देशतर्फ जान सकिने...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्वाचनको तयारीमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा ओली पक्षले सोलुखुम्बुको सल्लेरीमा सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री थापाले १६५ निर्वाचन केन्द्रमा नयाँ आन्दोलनको मोर्चा बन्ने भएकाले सफलता हात पार्ने गरी लाग्नुपर्नेमा ज...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाकाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् । गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना विज्ञप्ति जारी गर्दै प्रचण्डले&nbs...}
पुरा पढ्नुहोस्एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ । घरकै सेफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको महोत्तरीका जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले पर्दाफासलाई बताए । सुजिता गत २० जेठदेखि ह...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल(नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई नेकपा कार्यकर्ताले अवरोध गरेको छ । कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका छन् । पहिले सादा पोशाकमा प्रहरी पुगेका थि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः एक पटक कांग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनले केपी ओलीजस्ता शासकको डरत्रासबाट मुलुकलाई मुक्त बनाउँदै आगामी निर्वाचनमा कांग्रेसको सरकार बनाउन पनि सबै महाधिवेशन प्रतिनिधिहरुले आफूलाई सभापति बनाउनुपर्ने तर्क सम...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्काठमाडौंको बौद्ध क्षेत्रमा पछिल्लो एक वर्षयता चोरीका घटनाहरु बढेको विषय प्रहरीको टाउको दुखाइ बनिरहेको थियो । विशेषगरी दिउँसो नै सुनचाँदी र नगद चोरी भइरहेको उजुरी प्रहरीसमक्ष आउने गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले विशेष टोलीलाई नै परिचालन गरेर चोरहरुको खोजी थाल्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit