Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

तस्करहरुले चुपचाप कर्णालीबाट सकाउँदै छन् मूल्यवान् पत्थर काइनेटिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत ६ पुसमा जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडाचौर चोकपोस्टबाट मूल्यवान् पत्थर काइनेटिक बरामद भयो ।जाजरकोटबाट सुर्खेततर्फ जाने सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले टोलीले उक्त पत्थर बरामद गरेको थियो ।    जाजरकोट जुनिचाँदे–११ घर भएका २७ वर्षीय विनोट टमटाले...}

पुरा पढ्नुहोस्

उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक साता बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तापुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले प्रशासनबाट...}

पुरा पढ्नुहोस्

संघीय प्रहरी इकाइ लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए ।      ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...}

पुरा पढ्नुहोस्

अधिकारी उपरथीमा बढुवा, तीन उपरथी र तीन सहायक रथीकाे सरूवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ।    यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ।    बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}

पुरा पढ्नुहोस्

कांग्रेस चितवन सभापतिमा यी हुन् ६ प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।  यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ ।       जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्र...}

पुरा पढ्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीमाथि छानबिनको लागि समिति गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ ।     बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

सर्वोच्चमा जसपाका चार नेताको रिट, सांसद पद फिर्ताको आदेश माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेशको सांसदबाट पदमुक्त भएका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्री समेत रहेका उनीहरुले आज रिट निवेदन दर्ता गराएका हुन् ।      रिट दर्ता गर्नेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्म...}

पुरा पढ्नुहोस्

अफगानिस्तानलाई कोभिड बिरुद्ध लडन चीनले सघाउने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् ।    उनले पछिल्लो समयमा अफगास्तिानमा...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक भ्रमणमा जाँदै, राहत प्याकेजको घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन् । सिन्धुपाल्चोकमा उनले बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्ने भएका छन् ।    प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बिहान १० बजे सिन्धुपाल्चोक जान लागेका हुन् । नेपाली...}

पुरा पढ्नुहोस्

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् ।    उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । शनिबार बिहान ११ः१५ बजे श्री एयरलाइन्सको जहाजबाट राजकुमार मोहम्मद झापा पुगेका हु...}

पुरा पढ्नुहोस्