
रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । चैत्र १६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए । ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए । ...}
पुरा पढ्नुहोस्नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ । नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो । श्रीवा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् । उनले प्रधानमन्त्री ओली र पार्टीका नेता माधवकुमार नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने विभिन्न नाका भई भित्रिने भक्तजनहरुका लागि छु...}
पुरा पढ्नुहोस्सेनाका २५ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । बुधबारदेखि लागू हुनेगरी सरुवा तथा काज नियुक्ति गरिएको नेपाली सेनाले जनाएको छ । सरुवा हुनेहरुमा प्रमुख सेनानीहरु वसन्त गौतमको पश्चिम कमान्ड हेडक्वार्टर, विष्णु थापाको शोध तथा विकास महानिर्देशनालय, अन्जन रुपाखेतीको न...}
पुरा पढ्नुहोस्जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे । पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}
पुरा पढ्नुहोस्भारतीय तटरक्षक गार्डले ३ हजार करोड भारतीय रूपैयाँ बराबको लागुऔषध खैराे हेराेइन (ब्राउन सुगर) र ५ थान एके–४७ राइफल बरामद गरेको छ । चेन्नाईको पश्चिमी समुद्री तटबाट गार्डले शंकास्पद तीन श्रीलंकन समुद्री जहाजलाई खानतलासी गर्दा उक्त परिणामको लागुऔषध र हतियार...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानम गेब्रेयससले भेटेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताएका थिए । स...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ । गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit