
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीबारे पार्टीको दृष्टिकोण उस्तै रहेकाले यथास्थितिमा यो सम्झौता नस्वीकारिने बताएका छन् । श्रेष्ठले ट्वीट् गर्दै पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न पनि अनुरोध गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी क...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो । निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}
पुरा पढ्नुहोस्ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ अमेरिकी राष्ट्रपति जो बाइडेनले तीनवटा कार्यकारी आदेश जारी गरेका छन् । एउटा कार्यकारी आदेश मार्फत सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि टास्क फोर्स बनाइएको छ । जसको नेतृत्व डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका...}
पुरा पढ्नुहोस्गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले बारास्थित महागढीमाई इलाकामा स्थापना गरिएको कम्पनी अपरेसन बेसको निरीक्षण गरेका छन् । सेनाले आसन्न स्थानीय तह निर्वाचन–२०७९ को सुरक्षामा केन्द्रित रही उक्त अपरेसन बेस निर्माण गरेको हो । बिहीबार निरीक्षणको क्रममा प्रधानसेनापति शर्माले बेसको वस्तुस...}
पुरा पढ्नुहोस्ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो । वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको व...}
पुरा पढ्नुहोस्ओखलढुंगामा बस दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामासोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र का...}
पुरा पढ्नुहोस्युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७७–७८ मा फरार अभियुक्त पक्राउ, लागूऔषध बरामद तथा तस्करी नियन्त्रण, मुद्दा दर्तालगायतका क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी सफलता हासिल गरेको छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको एक वर्षे तथ्यांकअनुसार ती क्षेत्रमा अघिल्लो वर्षको...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्या...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit