Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

कतै पनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।    आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि...}

पुरा पढ्नुहोस्

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।   नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।...}

पुरा पढ्नुहोस्

चितवनबाट २३ वर्षपछि खाग तस्कर पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् ।   न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}

पुरा पढ्नुहोस्

कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदैन : वरिष्ठ नेता पौडेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा सोमबार बिहान आयोजित कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताएका ह...}

पुरा पढ्नुहोस्

मैतीदेवीका गौथली र ज्येष्ट आइडियोलोजी सहकारीमा चोरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली बच तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।   सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको हो ।   साथै सोही घरमा रहेको जेष्ठ आइडि...}

पुरा पढ्नुहोस्

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ ।    आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।    बिह...}

पुरा पढ्नुहोस्

नेपाल–इजरायल सम्बन्धका ६ दशक पुरा, यस्तो छ इतिहास  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ ।    इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाण्डौमा  आयो...}

पुरा पढ्नुहोस्

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।   आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्ध...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरका १५५० कर्मचारीलाई एक तह बढुवा गरेर समायोजन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । ४ फागुनमा बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।   समायोजनामा पर्ने अधिकृतस्तरदेखि मा...}

पुरा पढ्नुहोस्

दिपायलबाट वर्षौँ पुरानो दुर्गा भगवतीको घण्ट चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ ।    दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले २०५० मा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब...}

पुरा पढ्नुहोस्