Friday, 06 June 2025 | २०८२ जेठ २४, शुक्रबार

सम्बन्धित समाचार

प्रधानसेनापतिलाई एसपीपीबारे छलफलका गर्न संसदीय समितिले बोलायो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।     संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई एसपीप...}

पुरा पढ्नुहोस्

धरानमा जाहेरी दिन आएका माथि आक्रमण, असई र हवल्दार घाईते  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हतियारधारी युवाहरुको समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् ।    प्रत्यक्षदर्सीहरुका अनुसार धरान...}

पुरा पढ्नुहोस्

धार्मिक हिंसा बारे समाचार लेख्ने २ भारतीय पत्रकार पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको उत्तरपूर्वी राज्यमा धार्मिक हिंसाको समाचार सङ्कलनमा गएका २ पत्रकारहरु पक्राउ परेका छन् ।   भारतको गृह मन्त्रालयले त्रिपुरा मस्जिदहरु तोडफोड गरिएको नक्कली रिपोर्टहरु र उनीहरुले प्रस्तुत गरेका तथ्यहरु पूर्ण गलत भएका कारण २ पत्रकारलाई पक्राउ गरेको जानकारी दिएको छ ।   उत्तरप...}

पुरा पढ्नुहोस्

संसदमा पेस भयो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस भएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस गरेका हुन् ।   यद्यपि, आज पनि एमालेको नाराबाजी जारी रहेको छ । प्रस्ताव पेस गर्दै सांसद गुरुङले प्रधानन्...}

पुरा पढ्नुहोस्

भारतमा दुई किलो सुन चोरेर आएका नेपाली यसरी परे कञ्चनपुर प्रहरीको ट्रयापमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट सूचना आयो– ‘बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएका छन् । दुवै जना कञ्चनपुर जिल्लाका हुन् ।’    सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

‘ब्यक्तिगत स्वार्थलाई थाती राखेर राष्ट्र र नागरिकको सेवामा लाग्नुहोस’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवा भएका   ६ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंगलबार दज्र्यानी चिन्ह लगाइदिएका छन् ।  यस्तै सशस्त्र प्रहरी...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

झापाका पाँच पालिकामा सेनाको टोली परिचालन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन झापाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।   मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए ।  ...}

पुरा पढ्नुहोस्

भारतमा संक्रमणको चपेटामा नेपाली, ६० हजारलाई तत्काल उद्धार गर्नुपर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतस्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणको चपेटामा परेका ६० हजार नेपालीलाई तत्काल भारतबाट उद्धार गर्नुपर्ने आवश्यक रहेको बताएको छ ।    दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतका मुख्य शहर दिल्ली र मुम्बईमा ३० हजारभन्दा धेरै नेपाली अलपत्र परेका छन् । त्यहाँ लकडाउन लागु हुँदा ने...}

पुरा पढ्नुहोस्