
कुनैपनि देशमा रहेका राजदूतावासले उक्त देशको प्रतिनिधित्व गर्छ । राजदूतावासमा कुनैपनि किसिमको हमला हुनु भनेको उक्त देशमै हमला हुनुसरह मानिन्छ । त्यसैले राजदूतावास रहेको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिन्छ । तैनावीमा सुरक्षा जवानहरु, गुप्तचर निकायका तथा सुरक्षागार्डहरुको तैनाथी गरिएको...}
पुरा पढ्नुहोस्आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पुस २६ गते (सोमबार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थान...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले नगर अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बसेको नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । महानगर प्रमुख शाहले ४१ बुँदामा आव २०७८/०७९ को वार्षिक समीक्...}
पुरा पढ्नुहोस्नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्दको समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला छन् । ...}
पुरा पढ्नुहोस्मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...}
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सु...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको बताएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधि सभा विघटनका विरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले ओलीले कम्युनिष्ट...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । आजदेखि ट्राफिक प्रहरी महाशाखाले एसएमएसबाटै जानकारी दिने सेवा सुरु गरेको हो । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि नियन्त्रणमा लिएका कागजपत्रहरुको...}
पुरा पढ्नुहोस्१६ थान मुर्ति चोरी गर्ने एकजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे वेथानचोक गाउपालिकाका राजकुमार सुनार रहेका छन् । उनले गत चैत्र १३ गते राति ललितपुरको धौगलबजारस्थित माईकल शाक्यले सञ्चालन गरेको मुर्ति बनाउँने स्थानबाट विभिन्न आकृतिका धातुक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit