
लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य समेत रहेकी उनले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएकी हुन् । उनको बुझाएको राजीनामा पत्रमा जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न...}
पुरा पढ्नुहोस्काभ्रेको बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो । उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको बचाउ गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा र रिट निवेदक निशान्त बाबु खड्काले दर्ता गरेको रिट निवेदनको लिखित जवाफ पठाउने क्रममा उनले तत्कालीन...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ६ वटा देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत कार्ययोजना सार्वजनिक गर्दै गृह मन्त्रालयसँग उक्त प्रस्ताव राखेको जनाएको हो । त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्ध...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले स्वास्थ्य सेवामा आइपर्ने आपतकालिन् अवस्थामा समयमा उद्धारको सूचना आदानप्रदानलाई कसरी प्रभावकारी र व्यवस्थित गर्ने भन्ने बिषयमा कार्यक्रमको सुरुवात गरेका छन् । अमेरिकी सेना र नेपाली सेनाको सहभागीतामा छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेञ्जरम...}
पुरा पढ्नुहोस्१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका ८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । राई...}
पुरा पढ्नुहोस्प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी जाँच दिँदै गरेका २२ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरु लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा सहभागी भएका थिए । ...}
पुरा पढ्नुहोस्सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ । तत्कालीन प्रधानमन्त्...}
पुरा पढ्नुहोस्धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचारका अनुसार स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit