Thursday, 26 June 2025 | २०८२ असार १२, बिहिबार

सम्बन्धित समाचार

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

इलाममा ठेकेदारसँग रिसाएका कामदारले लगाए ४ हजार लिटर डिजलमा आगो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इलामकाे माङसेबुङ गाउँपालिका–६ नन्वेटारस्थित सडक निर्माणको लागि पबित्रा निर्माण कम्पनी प्रालि रौतहटले राखेको डिजल, पाईप लगायतका सामानमा आगजनी गरेको अभियोगमा सोही कम्पनीमा काम गर्ने कालिकोट दाहा नगरपालिका(६ बस्ने ३० वर्षीय प्रहेक शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   सडक...}

पुरा पढ्नुहोस्

संसद सुचारु गर्न पहल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।       शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडलको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सु...}

पुरा पढ्नुहोस्

चीनको बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था  ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।     चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रह...}

पुरा पढ्नुहोस्

प्रमुख सेनानी गौतमको नेतृत्वमा २१९ जनाको टोली कंगो प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ ।    उक्त डफ्फा बदली गर्न फस्ट रैफल गण २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जनाको सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको...}

पुरा पढ्नुहोस्

५ लाख रुपैयाँसहित बूढानीलकण्ठबाट १६ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}

पुरा पढ्नुहोस्

बेपत्ता आमा र छोरीको शव कर्णाली नदीमा फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफ्ना तीन छोरी र एक छोरा लिएर बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवाल र उनकी छोरीको शव कर्णाली नदीमा फेला परेको छ ।   मंगलबार दिउँसो आमा र पाँच वर्षीया रजनीको शव अछामको पञ्चदेवलस्थित कर्णाली नदीमा फेला परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श...}

पुरा पढ्नुहोस्

झन्डै दुई महिनापछि आजबाट नीजी सवारीसाधन चल्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा आजदेखि खुकुलो गरिएसँगै काठमाडौं उपत्यकामा झन्डै दुई महिनापछि निजी सवारीसाधन चल्दैछन ।    जोरबिजोरका आधारमा आजबाट नीजी सवारीसाधन चल्न लागेका हुन् । आइतवार काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकल निजी सवा...}

पुरा पढ्नुहोस्

प्रहरीको प्राविधिकतर्फ ६३ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको प्रहरी वरिष्ठ हवल्दार पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका ६३ प्रहरी हवल्दारलाई बढुवा सिफारिस गरेको...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीले गरे सशस्त्रका आईजीपीलाई सम्मान र बिदाइ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललाई सम्मान तथा बिदाइ गरेका छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण आजदेखि अवकाशमा जान लागेका खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खाणले सम्मान गरेका हुन् ।    महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प...}

पुरा पढ्नुहोस्