
कञ्चनपुरको वेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगर...}
पुरा पढ्नुहोस्पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् । खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण,...}
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा १०५ वटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपैयाँ जरिवाना गरेको छ । बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवाका लागि सूचना निकालिएको दुई साता भइसके पनि हालसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । बढुवा समितिका सदस्य स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकारमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेपछि सत्ता टिकाउँन प्रधानमन्त्री ओलीलाई अप्ठारो पर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सर...}
पुरा पढ्नुहोस्नेपालको छिमकी मुलुक भारतमा बुधबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भयो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोनाबाट मर्नेको संख्या एक लाख ६० हजार ४४१ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार २६२...}
पुरा पढ्नुहोस्दार्चुलामा डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देशका अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय सतिश पुरुषोत्तम सज्नानी छन् । जेड५३१४७४० नम्बरको राहदानी वाहक सतिश फ्लाइ दुबईको उडान नं. एफजेड५४० मार्फत काठमाडौंबाट दुबई जान...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीकf प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ । सरकारले प्रहरीमा थपेकf तीन एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समित...}
पुरा पढ्नुहोस्काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले विषादी सेवन गरेको घटनामा एकजनाको मृत्यु भएको छ । परिवारका अन्य चार सदस्य उपचाररत छन् । यो सामाचार लेख्दासम्म सबैको अवस्था खतरामुक्त भईसकेको थिएन् । घटनास्थल पुगेको प्रहरीले त्यहाँ भिममान प्रधानको नाम उल्लेख गरेको चार पृष्ठ लामो ‘सुसाइड नो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit