
वनको कर्मचारी र पत्रकार हौं भन्दै ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल छन् । उनीहरुले ‘हामी वनको कर्म...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव छन् । सडकमा शङ्क...}
पुरा पढ्नुहोस्विश्व साइबर सुरक्षा सूचकांक २०२० मा १२ स्थान सुधार गर्दै नेपाल ९४ औं स्थानमा पुगेको छ । सन् २०१८ मा नेपाल उक्त सूचकांकमा १०६औं स्थानमा थियो । इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) का अनुसार साइबर सुरक्षामा नेपालले राम्रो प्रदर्शन गरेका कारण स्थान सुधार भएको हो । &nb...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट,...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन पठाएको निर्देशनसहितको पत्र एकजनाबाहेक ६ मन्त्रीले बुझेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । पार्टी कार्यालयले सम्बन्धित मन्त्री, निर्वाचन आयोग, संसद् सचिवाल...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । ‘एकता ह...}
पुरा पढ्नुहोस्एक– मंगलबार काठमाडौंको नेपल मेडिकल कलेजमा भर्ना भएका २२ संक्रमित अन्तै लगिए । जोरपाटीस्थित कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आआफ्नै व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै सूचना जारी गरेको थियो । संक्रमितको संख्या हरेक दिन बढे प...}
पुरा पढ्नुहोस्कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो पारिएको छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको निषेधाज्ञामा अब बिहान १० बजेसम्म पसल खेल्न पाईनेछ । यसअघि बिहान ९ बजेसम्ममात्रै पसल खोल्न पाईंन्थ्यो ।&nb...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा रहँदै गर्दा एक प्रहरी अधिकारीले अनुसन्धानका लागि सहज हुने प्रविधि नहुँदा परम्परागत तरिकामा नै भर पर्नु परेको गुनासो गरे । उनका अनुसार ब्युरोका अधिकारीलाई कुनै व्यक्तिमाथि शंका लागेमा खानतलासी नै गर्नुपर्ने बाध्यता छ । ती व्यक्तिबाट लागू...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit