
चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउन आग्रह गरेका छन् । चीन र संयुक्त राज्य अमेरिकाले ‘प्रतिस्पर्धी–सहयोगी&n...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका दुई अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच पार्टीको पदाधिकारी नियुक्तिमा ५०/५० प्रतिशत भागबण्डाको सहमति भएको छ । दुवै नेताले ९ बुँदे ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्त...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ता नहुने बताएका छन् । आज आफ्नै कार्यकक्षमा केही सञ्चारकर्मीसँगको कुराकानीमा महान्यायाधिवक्ता बडालले चौधरीलगायतको मुद्दा फिर्ता गर्न नमिल्ने बताएका हुन् । सत्तारुढ...}
पुरा पढ्नुहोस्सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् । थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो । कांग्र...}
पुरा पढ्नुहोस्झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको हो । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुरा...}
पुरा पढ्नुहोस्आसन्न स्थानीय तहको चुनावका लागि दलहरुबाट उम्मेदवारी मनोनयन भई प्रचारप्रसार समेत सुरु भइसकेको छ । देशैभरि थुप्रै दलहरुले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेकै उम्मेदवारबीच हुने देखिएको छ । पाँच दलीय गठबन्धनका कारण यसपटक एमालेका उम...}
पुरा पढ्नुहोस्विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा १ हजार १ सय ७६ वटा गाडी र २ हजार ९ सय ७० वटा मोटरसाइकल गरी ४ हजार १ सय ४६ वटा सवारी साधनलाई प्रहरीले न...}
पुरा पढ्नुहोस्आसन्न स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेलको तयारी धमाधम भइरहे पनि महानगरपालिकाहरुको बाँडफाँट भने पेचिलो बन्दै गएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी छन् । तर, उनीहरुबीच महानगरको भागबण्डामा भने किचलो...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit