
काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो । विभागअनुस...}
पुरा पढ्नुहोस्भारतको मणिपुरमा शनिबार बिद्रोहीहरुले थापेको धरापमा परेर सेनाका कर्णेल, उनकी श्रीमती, नावालक छोरा र चार सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमका अनुसार भारतीय सेनाको असम राइफल्सका कमाण्डेन्ट कर्णेल विप्लव त्रिपाठीको परिवारसहित मृत्यु भएको हो । लडाकुहरूले उनको अघुव...}
पुरा पढ्नुहोस्वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन् । नेपाल बार एसोसिएसनले आइतवार सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पनि केन्द्रको जस्तै अवस्था देखिएको बताएका छन् । हाल गण्डकीमा विश्वासको मत पाउन नसकेका एमालेका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेका छन् । विपक्षी गठबन्धनबाट भने नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरे...}
पुरा पढ्नुहोस्चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमलडाँडा खेतको नहरमा मृतावस्थामा फेला परेका युवकको पहिचान खुलेको छ । उनी धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकार...}
पुरा पढ्नुहोस्नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी न...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्भारतको पुनेमा तीन दिने दोस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) संयुक्त सैनिक अभ्यास सुरु भएको छ । सोमबारदेखि सुरु सैनिक अभ्यासमा नेपालको पनि सहभागिता छ । भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले उद्घाटन गरेको ‘प्यानेक्स–२१&r...}
पुरा पढ्नुहोस्मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् । धार्मिक र सांस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा...}
पुरा पढ्नुहोस्बैतडीमा २१ माघमा भएको भागरथीको बलात्कारपछि हत्या घटनाका मुख्य आरोपी दिनेश भट्टले जिल्ला सरकारी वकिल कार्यालयमा भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेकाे दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit