
सरकारले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले रथी शर्मालाई कायममुकायमबाट पूर्ण प्रधानसेनापति नियुक्तीका लागि सिफारिसगर्ने निर्...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}
पुरा पढ्नुहोस्भक्तपुरमा आमाछोरा नै पर्खालबाट हाम्फाल्दा आमाको घटनास्थलमा मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारमा भाडामा बस्ने आमाछोरा बुधबार राति साढे १० बजे पर्खालबाट हाम्फालेका हुन् । मृत्यु हुनेमा मोरङको सुन्दर हरैचा–९ बिराटचोक घर भएकी ७४ वर्षी...}
पुरा पढ्नुहोस्बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्ना १४ जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ । माओवादीले कारबाहीको निर्णय निर्वाचन आयोगमा पनि बुझाउने भएको छ । माओवादीबाट निर्वाचित भएर पनि एमालेमा प्रवेश गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो । सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही...}
पुरा पढ्नुहोस्पाकिस्तानले हालै पारित गरेको नयाँ विधेयकमा बलात्कार गरेको पुष्टि भएमा नपुंसक बनाउन सकिने व्यवस्था उल्लेख रहेको छ । लामो समयसम्म बलात्कार गरेको प्रमाण भेटिएमा अदालतले औषधि दिएर आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन आदेश दिन सक्ने र त्यसलाई अदालतले मेडिकललाई सिफारिस दिनसक्ने अन्तर्राष्ट्रिय...}
पुरा पढ्नुहोस्जनता सामाजवादी पार्टीभित्र विवाद चर्किएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टी दर्ताको तयारी थालेका छन् । अहिलेकै सरकारलाईं निरन्तरता दिने कि नयाँ सरकार गठनमा सामेल हुने विषयमा जसपाभित्र तीव्र विवाद छन् । ठाकुर-महतो पक्षले प्रधानमन्त्री केपी...}
पुरा पढ्नुहोस्फेरि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना,...}
पुरा पढ्नुहोस्नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पछिल्लो तीन महिनामा ४० जना विदेशीलाई निष्कासन गरेको छ । ओभरस्टे, खोटाचलन, मानव बेचबिखन र संगठित अपराध, लागूऔषध र अन्य कसुरमा उनीहरुलाई नेपालबाट निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार कात्तिकदेखि पुससम्ममा सत्रैभन्दा धेरै ची...}
पुरा पढ्नुहोस्सरकारले राजस्व र नविरकण वापतको करिब ८५ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ राजस्व नबुझाउने पाँच क्यासिनोलाई एकसाताभित्र राजस्व रकम बुझाउन सूचना जारी गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि पर्यटन विभागले काठमाडौंको होटल याक एण्ड यति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit