Monday, 02 June 2025 | २०८२ जेठ २०, सोमबार

सम्बन्धित समाचार

अछाममा कांग्रेशबाट विजयी वडाध्यक्ष धामीका हत्यारालाई जन्मकैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।    जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा मतदानमा विवाद हुँदा सेनाले हतियार उठाएपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।    सो स्थानमा ठूलो संख्यामा नेपाली सेना र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।    अशक्त र अपांगको नाममा अरुले नै मतदान गरेपछि वि...}

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरीद्वारा ६ महिनामा ३३१४ मुद्दा दर्ता, १८ करोडभन्दा बढी राजस्व संकलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ३ हजार ३ सय १४ मुद्दा दर्ता र १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।   कार्यालयले आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी प...}

पुरा पढ्नुहोस्

नेकपा एकीकृत समाजवादीले जबज नै मान्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नवगठित नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।   नेकपा एमाले बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । ए...}

पुरा पढ्नुहोस्

कक्षा ११ को परीक्षाको अन्तिम मूल्याङ्कन विद्यालयबाटै गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना महामरीले प्रभावित कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षाको मूल्याङ्कन विद्यालयले नै गर्ने भएका छन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ ।    कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्ष...}

पुरा पढ्नुहोस्

कायममुकायम प्रधानसेनापतिको जिम्मा रथी कार्कीलाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी बालकृष्ण कार्कीलाई दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्मा यही १८ पुसदेखि ३० गतेसम्म घर बिदामा रहने भएकाले कार्कीलाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।    बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई कायममुकायम भई प्रधानसे...}

पुरा पढ्नुहोस्

संघीय प्रहरी इकाइ लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए ।      ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...}

पुरा पढ्नुहोस्

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले  कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने बताएका हुन् ।   सम्बोधनका क्रममा उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा...}

पुरा पढ्नुहोस्

विष्णु पौडेलमाथिको घटनापछि रुपन्देही र पर्साका सिडियो साटफेर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देही र पर्साका प्रमुख जिल्ला अधिकारी(सिडियो) साटफेर भएका छन् ।   रुपेन्देहीका सिडियो पिताम्बर घिमिरेलाई गृह मन्त्रालयले काठमाडौं तानेको २४ घण्टामै पर्सा पठाएको हो । पर्साका सिडियो आस्मान गुरुङलाई रुपन्देही पठाइएको छ ।    गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्य...}

पुरा पढ्नुहोस्

शिक्षा राई मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन नमानेको आफन्तको आरोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ ।    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गा...}

पुरा पढ्नुहोस्