
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहेपनि व्यावहारिकरुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख बताएका छन् ।&n...}
पुरा पढ्नुहोस्आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ । ...}
पुरा पढ्नुहोस्काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौका विभिन्न स्थानमा विशेष अपरेसन संचालन गरी मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्ने समूह...}
पुरा पढ्नुहोस्राष्ट्रिय उपभोक्ता मञ्चले नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप कोभिसिल्ड अवैध रुपमा भित्रिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो डोज खोप लगाउन नपाउँदा हतो...}
पुरा पढ्नुहोस्नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए । उनी २३ हजार ४६० मत ल्याएर निर्वाचित भए । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दबाब दिएका छन् । काँग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बहिर्गमन हुने पनि स्पष्ट पारे । वरिष्ठ नेत...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले आफ्नो नियमावली संशोधन गर्ने तयारी गरेको छ । बढुवा, अनिवार्य अवकाश, निवृत्ति भरणलगायत विषयमा एपीएफले नियमावलीमा भएका प्रावधानलाई संशोधन गर्न लागेको । स्रोतका अनुसार सशस्त्र मुख्यालयले संशोधन गर्नुपर्ने नियम, उपनियमहरु तयारी पारी गृह मन्त्रालयमा बुझाउने...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारी मुक्त गरिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दले उनीहरुलाई जिम्मेवारी मुक्त गरिएको एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । पार्टी गतिविधिविरुद्ध लागेको भन्दै उनीहरुलाई जिम्मेवारी मुक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । शनिबार बिहान भृकृटीमण्डपमा १० ब...}
पुरा पढ्नुहोस्इन्टरपोलले सन्चालन गरेको विक्का अपरेसनबाट १९५ जना पक्राउ पर्नुका साथै ५ सय जनाको उद्धार गरिएको छ । इन्टरपोलले अफ्रिका र यूरोपमा मानव र आप्रवासी तस्करीविरुद्ध यो अभियान सन्चालन गरेको थियो । यो अपरेसन २८ मार्चदेखि २ अप्रिलसम्म २४ देशमा सञ्चालन भएको थियो । यी द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit