
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरुले सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन् । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सद...}
पुरा पढ्नुहोस्सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिवाना गराइएको छ । सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३...}
पुरा पढ्नुहोस्राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो । कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए । उनले संसारमा...}
पुरा पढ्नुहोस्टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप हस्तान्तरण गरेको छ । भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टला...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए । काम र दाम...}
पुरा पढ्नुहोस्कुरा सन् १९७८ को हो । कलेजका एक युवा विद्यार्थी पढाइको क्रममा ठूलो सपना देखिरहेका थिए । एक दिन उनले अचानक कलेजको पढाइ बीचमै छाडे । ती युवा अहिले एसियाकै धनी व्यक्ति बनेका छन् । उनी विश्वकै सबैभन्दा धनीको सूचीमा शीर्ष १० भित्र पनि परे । यो गौतम अडानीको कथ...}
पुरा पढ्नुहोस्मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले आसपासका बस्तीलाई डुबाएको छ भने कयौं मानिस बेपत्ता भएका छन् । उक्त बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको स्थानीय प्रहरीले जनाएको छ । यसैगरी नाकोते प...}
पुरा पढ्नुहोस्एक वर्षअगाडि तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला प¥यो । २८ वर्षीया विन्दा पुरीको गत वर्षको २९ चैतमा आफ्नै घरमा हत्या भएको थियो । विन्दाका श्रीमान् दुबईमा ८/१० वर्षदेखि कार्यरत थिए । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले ६ महिनादेखि २ वर्षसम्ममा पुरा हुने २०६ वटा कार्ययोजना बनाएका छन् । उनीअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले २०७४ मा ८२ बुँदे कार्ययोजना अघि सारेका थिए । राणाकालिन ऐन र नियम देखि सोही समयका उपकरण तथा प्रविधिका साथै सोचका साथ अघि ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit