
तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}
पुरा पढ्नुहोस्शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसा...}
पुरा पढ्नुहोस्भारतले कूटनीतिक क्षेत्रमा ३१ वर्ष बिताएका चीन विज्ञ प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरेको छ । उनी हाल नेदरल्याण्डका लागि भारतका राजदूत रहेका छन् । नेदरल्याण्डबाट फर्किए लगत्तै छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको प...}
पुरा पढ्नुहोस्विभाजनको डिलमा पुगेका बेला सोमबार एकाएक नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको थियो । उक्त कार्यदलको बैठक आज (मंगलबार) पनि बस्न लागेको छ । कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्य...}
पुरा पढ्नुहोस्कास्की प्रहरीले कक्षा ११ मा पढने युवतीलाई होटलमा लगेर परीक्षा लेख्न लगाउने प्रधानाध्यापक सहित तीनजनालाई पक्राउ गरेर कारबाही थालेको छ । प्रहरीले पोखरा महानगरपालिका– पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका प्रधानाध्यापक सुर्य तिवारी तथा शिक्षकहरु घनश्याम रेग...}
पुरा पढ्नुहोस्चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् । वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit