
महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ ग¥यो । कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत रहेका उनी कालिमाटी क्षेत्रबाट पक्राउ परेका हुन् । खातामा रकम नभएको चेक...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आधा दर्जन आकांक्षी देखिएका छन् । सरकारले नियुक्तिका लागि आवेदन माग गरेपछि अहिले प्रतिस्पर्धीहरु राजनीतिक लबिइङमा लागेका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि यसअघिका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । त्यसप...}
पुरा पढ्नुहोस्काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ। उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}
पुरा पढ्नुहोस्संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकम...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो । निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}
पुरा पढ्नुहोस्नेपाली सेनामा भएको पछिल्लो नियम परिवर्तनले ६ जना कर्णेल (महासेनानी) लाई बिग्रेडियर जर्नेल (सहायक रथी) हुने बाटो खुलेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले घर जानेबेला नेपाली सेनाको सैनिक सेवा नियमावली–२०६९ चौथो पटक संशोधनका लागि रक्षा मार्फत मन्त्रिपरिषद्मा पठाएका थिए । य...}
पुरा पढ्नुहोस्बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाएको हो । ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक...}
पुरा पढ्नुहोस्प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले कारोबारीबाट बरामद गरेको लागूऔषध अन्य व्यक्तिलाई बेच्न खोज्दा पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो स्रोतले जानकारी दिएको छ । प्रहरी जवान नरेन्द्रसिंह नगारी...}
पुरा पढ्नुहोस्सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन करिब चारहजार मुद्दा असार मसान्तसम्मका निरुपणगर्ने जानकारी दिएको छ । उसले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी भइरहेको जनाएको हो । आयोगले सोमबार पोखरामा आयोजना गरेको छलफल एवं अन्तक्र्रियामा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit