Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

नेपालमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारले ‘लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ कार्यान्वयनमा ल्याएको बताएका छन्...}

पुरा पढ्नुहोस्

लोकतन्त्रवादी शक्ति एक हुनुपर्छः नेपाल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए ।   उनले व...}

पुरा पढ्नुहोस्

दुर्गा प्रसाईंको बीएन्डसीले विवेकशील साझाका पूर्वअध्यक्ष थापाको उपचार खर्च व्यहोर्ने घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै थापाको उपचार खर्च बीएन्डसीले व्यहोर्ने जनाएका हुन् ।    ‘नेपालमा गणतन्त्र स...}

पुरा पढ्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन् ।      राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा...}

पुरा पढ्नुहोस्

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसादको दाबी, यी हुन् सम्भावित मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट नेकपा एमालेका शंकर पोखरेलले राजीनामा दिएपछि सम्भवतः आज नै नयाँ सरकार बन्ने भएको छ । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा लगायतको गठबन्धनले माओवादीका कुलप्रसाद केसी (सोनाम)लाई अघि सारेको छ ।    केसीले गठबन्धनका ४२ सांसदको प...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारको बहुमत सांसद रहेको बताएका छन् । बिहीबार गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले अब पनि यही सरकार निरन्तर रहने बताएका हुन् ।    प्रतिनिधिसभामा अविश्वास प्रस्ता...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।   सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् ।    नवनिर्वाचित सदस्यमा जयन्त...}

पुरा पढ्नुहोस्

पहिलो चरणलाई आधार मानेर बैशाखमै निर्वाचन हुनुपर्छ : कानुनविद् 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् ।     कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्...}

पुरा पढ्नुहोस्

सशस्त्रमा एआईजी बढुवाका लागि तीनदिने सूचना जारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बलमा साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेको एआईजी पदमा बढुवाका लागि शुक्रबार साँझ सूचना प्रकाशित गरेका छन् । महानिरीक्षक अर्यालले जारी गरेको सूचनाम...}

पुरा पढ्नुहोस्