
सशस्त्र प्रहरी बल, नेपालमा २१ दिनका लागि नेतृत्व पाएका महानिरीक्षक पुष्पराम केसी र उनका निकट सहयोगीहरुले ठुलो धनराशी खर्च गरेर सेवा अवधि बढाउने चलखेल गरिरहेको सरकारी स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार यसका लागि गृह मन्त्रालयका केही अधिकारी र गृह मन्त्री बालकृष्ण खाणका परिवारका सदस्य...}
पुरा पढ्नुहोस्सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । एकता दिवसको अवसरमा आयोजित ¥यालीमा प्रहरीले धरपकड गरेपछि राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् । सोमबार पृथ्वीनारायण शाहको २९९ औँ...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका सामुदायिक कुकुर (मनुमित्र) हरुको उपचार र व्यवस्थापनमा संलग्न काठमाडौं एनिमल ट्रिटमेन्ट (क्याट) सेन्टरका पदाधिकारीमाथि दाताको रकम हिनामिना गरेको आरोपमा समाज कल्याण परिषदले अनुसन्धान सुरु गरेको छ । मनुमित्रको सेवा र सुरक्षाका लागि आएको करिब ४७ लाख (४० हजार डलर) रकम समेत...}
पुरा पढ्नुहोस्आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम मधेस प्रदेशबाहेक सबैको सार्वजनिक भएको छ । आज भएको राष्ट्रिय सभा निर्वाचनमा वाग्ममतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन् । वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभाको दुबै...}
पुरा पढ्नुहोस्दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी २०५५ सालमा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकका रुपमा कार्यरत थिए । तत्कालीन माओवादीले रक्दामा थापेको एम्बुसमा परी उनी घाइते भए । लामो समयको उपचारपछि बाँचेको बताउने डाँगी तत्कालीन सर...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैंडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्काे बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।  ...}
पुरा पढ्नुहोस्गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र कार्यक्रममा उपस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले...}
पुरा पढ्नुहोस्दाङको घोराही कारागारबाट कैदी नाइके यमराज परियार फरार भएको एक साता बिते पनि हालसम्म फेला पर्न सकेका छैनन् । पूर्वयोजनाअनुसार प्रहरीको नै मिलेमतोमा परियार यही ८ पुसमा फरार भएका थिए । परियार फेला नपरे पनि मिलेमतो रहेको आशंका गरिएका कारागारका जेलर युवराज परियार भने हाजिर जमानीमा रिहा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीबाट मागिएको स्पष्टीकरणको जवाफ दिएका छन् । ८ चैतमा एमालेले पत्र पठाउँदै भुसाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लाञ्छनायुक्त प्रतिवेदन तयार पारेको आरोप लगाएको थियो । &nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit