
नेपाल र इजरायलबीच नेपालबाट कामदार लैजान एक सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । इजरायलले तत्कालै ५ सय जना नेपालीलाई केयरगिभरका रुपमा लैजाने भएको छ । सरकार&...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले जिल्लामा आत्महत्याका घटना बढ्न थालेको भन्दै आत्महत्या रोक्नका लागि कार्ययोजना तयार पारेको छ । आत्महत्या न्यूनीकरण कार्ययोजना अन्तर्गत जोखिमपूर्ण क्षेत्रहरुमा तथ्यांक संकलन गर्ने काम सुरु गरेको हो । रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पहिलो चरण...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण...}
पुरा पढ्नुहोस्बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रव...}
पुरा पढ्नुहोस्सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकद्वारा १० सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमाथि मिसाइल हमला गरेको जनाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनको इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डस्मा मिसाइल हमला भएको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै रुसका राष्ट्रपति भ्यालिदिमिर पुटि...}
पुरा पढ्नुहोस्राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा'बादल'सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit