
सरकारले लामो समयदेखि गैर कानूनी रुपमा नेपाल बसिरहेका अष्ट्रलियन नागरिक लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र जरिवाना बराबरको ५० हजार समेत मिनाहा गरी देश निकाला गरेको छ । यस्तै यमन गणज्यका नागरिकहरु मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीले बुझा...}
पुरा पढ्नुहोस्गत बिहीबार ३ दिने भारत भ्रमणका लागि गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या, ईपिजी प्रतिवेदन र कोरोना खोपका बारेमा भारतसँग प्राथमिकताका साथ छलफल गरिने बताएका थिए । पछिल्लो समय नेपालका लागि टाउको दुखाइ बनेका यी विषयमा लामो समयपछि मन्त्रीस्तरीय भारत भ्रमणले केही प्रभावक...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले आज बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । यस निर्देशनसँगै बैंकहरुले साउनदेखि पुससम्म ७ लाख रुपैयाँभन्दा बढी नगद का...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ । २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन वि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको नयाँ तीन पदमा बढुवाका लागि तयारी थालिएको छ । प्रहरीमा हालै थपिएको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पदमा बढुवा गर्न लागिएको हो । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार २०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक प...}
पुरा पढ्नुहोस्चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...}
पुरा पढ्नुहोस्बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अंगहरु समाउने र यौनांगसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पु...}
पुरा पढ्नुहोस्तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्ण...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् । नेपाली...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit