
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य नहुने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधि मण्डलका साथ नयाँ दिल्लीमा छन् । शुक्रबार अपरान्ह दिल्ली अवतरण गरेका उनी त्यहाँबाट पूर्व निर्धारित कार्यक्रम अनुसार उनी दिन दयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालय पुगे । उनका साथ गठबन्धमा सम्मिलित सबै दलका मन्त...}
पुरा पढ्नुहोस्मन्दिरहरुको पुजारी सधैं पुरुष नै हुँदा उनलाई अचम्म लाग्थ्यो । महिला पनि पुजारी बन्न मिल्दैन भन्ने प्रश्न खेलिरहन्थ्यो । यसबारे सहनशीला शर्मा झाले गुठी संस्थानमा पनि बुझिन् । त्यहाँ उनले महिलालाई पुजारी नियुक्ति गर्ने नियम नरहेको जानकारी पाइन् । तिनै सहनशीला निरन्तरको प्रयास...}
पुरा पढ्नुहोस्भारतमा कुनै समय श्रृखंलावद्ध चोरी, डकैती, ब्यक्ति हत्या र लुटपाटको पर्याय बनेका गब्बर सिंह शोले चलचित्र मार्फत कुख्यात थिए । नेपालमा पनि एकजना यस्तै अभियुक्तलाई कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गर्न सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा झापाका नेता रेवतराज पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा विभागले विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएको हो । मुद्दाका अन्य प्रतिवादीमा नेता पुरीकी श्रीमती केशावती पुरी,...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ ग...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरी बलकी निरीक्षक डा. अञ्जु गुरुङलाई स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि अनुपस्थित रहेकी गुरुङलाई विभागीय गर्न नपर्ने भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो । उनी १ चैतदेखि अनुपस्थित छिन् । सशस्त्र प्रहरीमा बिदा स्व...}
पुरा पढ्नुहोस्नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ । ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न अस...}
पुरा पढ्नुहोस्अमेरिकाको संघिय जुरीले त्यहाँका हवाई कम्पनीहरुका ब्यापारिक गोप्य सूचना चोरेको आरोपमा एकजना चिनियाँ गुप्तचरलाई दोषी ठहर गरेको छ । अमेरिकाको कानून मन्त्रालयले शुक्रबार एक बिज्ञप्ती मार्फत एक चिनियाँ गुप्तचरले अमेरिकामा भएका उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्न खोजेको ठहर भएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit