Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

घर डुबानमा पर्दा दलित परिवारको शौचालयमा बास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाराको करैयामाई गाउँपालिका–८ इटहर टोलमा घर नजिकैको कुलो बन्द भई घर डुबानमा पर्दा एक दलित परिवारको बिचल्ली भएको छ । वर्षामा परेको पानी बग्न नपाई जम्मा हुँदा स्थानीय विसन मालीको घर डुबानमा परेको हो ।    कुलो बन्द हुने गरी चौतारा निर्माण गरिएको छ । घर डुबानमा परेपछि मालीको परिवार...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

कैलालीको सुरक्षा समितिद्वारा संवेदनशील मतदानस्थलको अनुगमन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।   प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धार...}

पुरा पढ्नुहोस्

सीआईबीका डीआईजी सहकुलले दिए इन्भाइरोन्मेन्टल अवार्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका  प्रमुख ड...}

पुरा पढ्नुहोस्

तीन मन्त्रालयका मन्त्री र पूर्वसचिव श्रेष्ठको अकूत कमाइ जम्मा ४ करोड ४५ लाख

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   श्रे...}

पुरा पढ्नुहोस्

पन्त, सिंह र धानुक एआईजीका लागि बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र  रविन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ ।    गृह सचिव टेकनारायण पाण्डेकाे  अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले&nbs...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : मतदानकै दिन मतपरिणाम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ ।    नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिएका छन् । उनको अनुसार महाधिवेशनको उद्घाटन सत...}

पुरा पढ्नुहोस्

७ करोडमा सेनाले बनाएको युद्ध संङग्रहालय राष्ट्रपतिले आज उद्घाटन गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्राहलयको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।    नेपाली सेनाले करिब सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद...}

पुरा पढ्नुहोस्