
बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते भएका छन् । बुधबार साँझ बर्दियाको मधुबन नगरपालिका वडा नं. १ स्थित औराही सामुदायिक वनमा सोही ठाउँ बस्ने ७४ वर्षीय लाल बहादुर थारुलाई बाख्रा चराई रहेको अबस्थामा पाटे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परि थारुको अनुहार चिथोरिनुका साथै...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने ब...}
पुरा पढ्नुहोस्डडेलधुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी असार २ मा कार्यालयबाट निस्किइन् । कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पतालतर्फ उनलाई जानु थियो । तर उनी अस्पतालसम्म पुगिनन् न त घर नै फिर्ता भइन् । त्...}
पुरा पढ्नुहोस्अवैधरूपमा नेपाल भित्र्याइएको २० लाख रुपैयाँ बराबरको कपडासहित दुई वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो। भार...}
पुरा पढ्नुहोस्रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार बिहानैदेखि प्रहरी र सर्वसाधारणबीच तनाव सुरु भयो । निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप मात्र भएन, प्रहरीको गोली लागेर चार जनाको पनि मृत्यु भयो । एसपीसहित...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि बिदामा बसेपछि नेपाली सेनाको जिम्मेवारी अब कायममुकायम सेनापतिमा नियुक्त भएका रथी प्रभुराम शर्माको काँधमा आएको छ । नेपाली सेनाको परम्पराअनुसार प्रधानसेनापति थापाको सेवा अवधि एक महिना बाँकी भए पनि आइतबारदेखि बिदामा बसेका हुन् । एक महिनापछि प्...}
पुरा पढ्नुहोस्काठमाडौंको बाफलस्थित माछापाटी चोकमा ५ दिनअघि प्रहरीले एउटा शव फेला पार्यो । स्थानीयको खबरपछि त्यहाँ पुगेको प्रहरीले शव हेर्दा जलेको विभत्स अवस्थामा थियो । प्रहरीले शव फेला पारेपछि त्यही क्षेत्रमा भिख मागेर हिँड्ने एक व्यक्तिको भएको आशंका गर्यो । त्यही आशंकामा महानगरीय प्रहरी परिसर...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथ...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीका लागि बहराईन गएका झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देलको निर्मम हत्याकाण्डको सफल अनुसन्धानगर्ने इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर फागुन महिनाका लागि उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी अनुसन्धानमा परिवारमा ब...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला, रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा संचालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले ३०० र ५०० मिट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit