Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

जाजरकोटमा वडाध्यक्षद्वारा सब–इञ्जिनियरमाथि कार्यकक्षमै कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् ।    वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...}

पुरा पढ्नुहोस्

सेनाका छनोट परीक्षा अनिश्चितकालका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनोट परीक्षा कार्यक्रमहरु स्थगन गरेको छ । माघ ११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगन गरिएको हो ।   कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा समेत द्रुत गतिमा फैलिरहेको कारण ती कार्यक्रमहरु स्थगन गर्नुपरेको...}

पुरा पढ्नुहोस्

दुई वर्षको गैंडा मृत फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ ।    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार  निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}

पुरा पढ्नुहोस्

पूर्वका गण र गुल्ममा प्रधानसेनापति शर्माको निरीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।    भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।   ...}

पुरा पढ्नुहोस्

विप्लवले फिर्ता गरे सरकारी सुरक्षाकर्मी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले दिएको सुरक्षा फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भनेर चन्दले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए ।   प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका चन्दलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १०...}

पुरा पढ्नुहोस्

ब्राउन सुगरसहित सुर्खेतबाट ३ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ ।     प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ नियन्त्रणमा लिएको हो ।     सोमबार नेपा...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा सहकर्मी गोर्खा सैनिकलाई दुर्व्यवहार गरेको आरोपमा कोर्ट मार्सल सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती सेनामा कार्यरत नेपालीलाई अर्का सहकर्मीले धम्की दिएको विषयमा कोर्ट मार्सलमा सुनुवाइ सुरु भएको छ । कर्पोरल केभिन गिब्सनले आफ्ना सहकर्मी नेपाली गोर्खा सैनिक प्रकाश राईलाई धम्की दिएका हुन् ।    उक्त घटना सन् २०१९ को जुलाईमा भएको हो । उनीहरु फकल्यान्ड टापुमा कार्यरत रहँदा घटना भएक...}

पुरा पढ्नुहोस्

प्रहरीमा आपराधिक तत्वसँग साँठगाँठ हटाउँछु, कर्मचारीको जवाफदेहिता बढाउँछु : आईजीपी सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने बताएका छन् ।    आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले प्रहरीमा अकर्मण्यता पूर्णरुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम रा...}

पुरा पढ्नुहोस्

आजदेखि म्यादी प्रहरीको आवेदन दिन पाइने (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन थालेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।   सूचना अनुसार म्यादी प्रहरीका लागि आजदेखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यस्तै कु्नै नैतिक पतन नदेखिएको र फ...}

पुरा पढ्नुहोस्

खल्ती एप्सको नक्कली कर्मचारी बनी ठगी गर्ने २ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् ।     उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}

पुरा पढ्नुहोस्