
नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ मन्त्रीहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्री बन्नेहरुमा पूर्वमाओवादीका ५ जना र बाँकी...}
पुरा पढ्नुहोस्झापा आन्दोलनका पाँच सहिदको सुखानीमा बलिदानको दिन भोलि फागुन २१ गते विद्रोही माओवादी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक जीवनमा देखापर्ने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिएर भोलि शुक्रबार एक कार्यक्रमबीच बिहीबार भएका सहमतिबारे बोल्ने...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारले कोभिड–१९ को महामारीमा १० जिल्ला अस्पताललाई अक्सिजन सुुविधा सम्पन्न बनाउन दिएको बजेटमा अनियमितताको आशंकापछि अनुसन्धान सुरु भएको छ । प्रदेश सरकारले दिएको बजेटबाट जिल्ला अस्पतालहरुका लागि अक्सिजन प्लान्ट खरिद गर्दा अनियमितता भएको आशंकामा प्रदेश सभाको सा...}
पुरा पढ्नुहोस्सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीमाथि यौनहिंसाको मामिलामा पक्राउ परेका मनोज पाण्डेविरुद्ध बुधबार दुई अभियोगमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले बुधबार पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहार र मानव बेचविखनको दुईवटा अभियोगमा मुद्दा दर्त...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसा...}
पुरा पढ्नुहोस्विशेष अदालतले भ्रष्टाचार मुद्दामा पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण रौनियारलाई साढे ३ करोड रुपैयाँ जरिवाना सुनाएको छ । उक्त निर्माण कम्पनीमार्फत बनाइएको पुल गुणस्तरहीन भएको भन्दै दायर मुद्दामा सुनुवाइ गर्दै अदालतले जरिवानाको फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्दक्षिण एसियाको ठूलो र शक्तिशाली राष्ट्र हो, भारत । तर, आफ्ना छिमेकी देशहरुमा आधिपत्य कायम गर्न भारतले सधैं प्रयास गरिरहेको आरोप लाग्ने गरेको छ । भारतले दक्षिण एसियाकै मुलुक माल्दिभ्समाथि आफ्नो प्रभुत्व कायम गर्न कसरी रणनीति बनाइरहेको छ त ? माल्दिभ्समाथि भारतको नजरबारे विश्लेषण गरिएको यस्तो छ द माल्द...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी भएका छन् । एफएनसीसीआइको ५४ औ बार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । वस्तुगत तर्फको उपाध्यक्षमा अन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit