Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

बालाजुमा गुण्डाहरू बिच गाेली हानाहान, कसरी भए शिवबहादुर खड्का अपहरण मुक्त

दीपक खरेल ४ बर्ष अगाडि

एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}

पुरा पढ्नुहोस्

मनाङे फेरि खेलकुदमन्त्री, गण्डकीमा यस्तो छ मन्त्रीहरुको भागबन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको कार्यविभाजन गरेको छ । नेपाली कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले २९ जेठमा विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।   कांग्रेसका कुमार खड्काले समाजिक विकास मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारीले...}

पुरा पढ्नुहोस्

कैलालीमा युवतीको सामूहिक बलात्कार, दुई पक्राउ एक फरार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले एक १८ वर्षीय किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेका एकजना फरार रहेको कैलाली प्रहरीले जनाएको छ ।    प्रहरीले बलात्कार अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार रात...}

पुरा पढ्नुहोस्

काज सरुवा भएका बाहिनीपतिहरुलाई गृहसचिवको निर्देशन, राम्रो गर्नुहोस अन्यथा राम्रो हुने छैन् 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहसचिव महेश्वर न्यौपानेले बाहिनीपतिको रुपमा  काज सरुवा भएर त्यसतर्फ खटिई जान लागेका ८ डीआईजी र एक एसएसपीलाई हल्चोक पुगेर निर्देशन दिएका छन् ।    गृहसचिव न्यौपानेले बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक...}

पुरा पढ्नुहोस्

डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् ।     गृह मन्त्रालयमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।     प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}

पुरा पढ्नुहोस्

काठमाडौंमा न्यून गुणस्तरको अक्सिमिटर बेच्न खोज्ने ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं प्रशासन नेतृत्वको अनुगमन टोलीले न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको भेटेको छ । उक्त आरोपमा सात जना पक्राउ परेका छन् ।    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभ...}

पुरा पढ्नुहोस्

त्रिपुरेश्वरमा चौधरी समूहको निर्माणाधीन भवनमा पुरुषको शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।    परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद ढिलाइको कारण जसपा र नेपाल पक्ष : माओवादी केन्द्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको जनाएको छ ।    माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको पार्टी स्थायी कमिटीको बैठकपछि खनाल–नेपाल समूहले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्त...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले बनाए चार सदस्य मन्त्री मण्डल, गृहमा खाँण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई केही समय नियुक्तीमा उल्लेख भएको व्यवहोरामा उठेको विवादपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।    प्रधानमन्त्री देउवासँगै गृहमन्त्रीमा बालकृष्ण खाँण ,कानूनमन्त्री ज्ञानेन...}

पुरा पढ्नुहोस्

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}

पुरा पढ्नुहोस्